ब्रिक्स मुलुककको पाँचौं समन्वयकर्ता बैठक आयोजित

ram naam satya
(GMT+08:00) 2017-11-28 16:04:38

ब्रिक्स मुलुककको पाँचौं समन्वयकर्ता बैठक 27 तारिख चिनियाँ हु नान प्रान्तीय छाङ्ग शा शहरमा आयोजित भएको छ। ब्रिक्स मुलुक मामिलाको चिनियाँ समन्वयकर्ता एवम् उप-परराष्ट्र मन्त्री ली पाउ तुङ्गले बैठकको अध्यक्षता गर्नुभएको छ। ब्रिक्स मुलुकका समन्वयकर्ताहरु र विकास बैंकका प्रतिनिधिहरु बैठकमा सहभागी भएका छन्।

उक्त बैठकमा सन् 2017 ब्रिक्स सहयोगको प्रक्रियाको समीक्षा गर्नुका साथै अर्थतन्त्र,व्यापार,वित्त तथा बैकिङ्ग, राजनैतिक सुरक्षा, मानवीय आदान-प्रदान लगायत क्षेत्रमा सहयोगका उपलब्धिको विश्लेषण गरिएको छ। साथै बैठकले स्या मन वार्ताको उपलब्धिलाई व्यवहारमा उतार्नेबारे गहिरो छलफल गरेर ब्रिक्स मुलुक सहयोगको दोस्रो सुनौलो दशक वर्ष मनाउनका लागि ठोस योजना तर्जुमा गर्ने सहमति पनि गरेको छ।

बैठकमा चीनले सन् 2018 ब्रिक्स मुलुकको अध्यक्ष मुलुक अर्थात् दक्षिण अफ्रिकालाई हस्तान्तरण समारोह पनि आयोजित भयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *