बेइजिङमा 19 औँ सीपीसीको तेस्रो पूर्ण बैठक सम्पन्न

ram naam satya

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको 19 औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक फेब्रअरी छब्बीसदेखि अठाईस तारिखसम्म पैचिङमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

केन्द्रीय समितिका दुई सय दुईजना सदस्य र एक सय एकहत्तरजना वैकल्पिक सदस्य उक्त बैठकमा सहभागी भएका छन्।

केन्द्रीय समितिको राजनीतिक ब्युरोले उक्त बैठकको अध्यक्षता गरेको छ। केन्द्रीय समितिका महासचिव सी चिन फिङले बैठकलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सो बैठकमा केन्द्रीय समितिको राजनीतिक ब्युरोको वारिसमा सी चिन फिङले गर्नुभएको कार्य-प्रतिवेदनको सुनुवाई र त्यसबारे विचार-विमर्श गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *