बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिद्वारा शपथ प्रणाली संशोधन

ram naam satya

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको 33औं सम्मेलनको 23 तारिख आयोजना भएको छ। उक्त सम्मेलनमा संविधानमा भएको शपथ प्रणालीसम्बन्धी नियमको संशोधन गर्ने निर्णय गरिएको छ भने अनुगमन समितिका सदस्यहरूले कानूनबमोजिम निर्वाचित भएपछि संविधानको सपथ खानुपर्ने, तथा शपथ समारोहमा जन गणतन्त्र चीनको राष्ट्रिय गीत बजाउनुपर्ने कुरा निश्चित गरिएको छ। संविधानको शपथ पत्रमा लक्ष्यसम्बन्धी विषय संशोधन भएर “समृद्ध, प्रजातान्त्रिक, सुसभ्य, मेलमिलापयुक्त, सुन्दर समाजवादी आधुनिक शक्तिशाली मुलुकको निर्माण गर्नका लागि प्रयास गरौं” भन्ने रहनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *