23 तारिख पैचिङ्गमा बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको 33औं सम्मेलनको आयोजना भएको छ। जन काँग्रेसका अध्यक्ष चाङ्ग द च्याङ्गले सम्मेलनको अध्यक्षता गर्नुभएको छ।