फूल तथा जडिबुटी खेतीद्वारा किसानको आम्दानीमा वृद्धि

ram naam satya

आन व्है प्रान्तीय मङ छङ जिल्लाको फु सी गाउँस्थित “कम्पनी,सहकारी र किसान”को संयुक्त सहकार्यमार्फत गुलाब फूल र अरु जडीबुटी रोपिएको छ। हालसम्म फु सी गाउँले जडीबुटी आधार क्षेत्रको निर्माण गरिसकेको छ। स्थानीय गरिब किसानहरू जडीबुटी खेतीमा निर्भर भएर गरिबीबाट मुक्त भएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *