प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद सम्पन्न

ram naam satya

फेब्रुअरी 25 तारिख प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलकुद2018को समापन समारोह प्योङछाङ हिउँदकालीन ओलम्पिक खेलमैदानमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष प्रतिनिधि एवम् चीनका उप प्रधानमन्त्री लिउ यान तुङ उक्त समापन समारोहमा उपस्थित हुनुभयो। “पैचिङ आठ मिनेट” प्रदर्शन उक्त समापन समारोहमा देखिएको छ। चार वर्षपछि हिउँदकालीन ओलम्पिक खेलकुद2022 मा पैचिङमा आयोजना हुने भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *