पैचिङ विश्व बागवानी मेलाको पैचिङ दिवस सुरु

ram naam satya

सन् 2019 चीनको पैचिङ विश्व बागवानी मेलाको पैचिङ दिवस आज मे एक तारिख सुरु भएको छ।

थाहा भएअनुसार, पैचिङ दिवस श्रृंखलावद्ध कार्यक्रम मे एकदेखि तीन तारिखसम्म आयोजना हुन्छ। त्यसबाट पैचिङको पर्यावरणीय सभ्यताको निर्माण र बहु-पक्षीय अन्तर्राष्ट्रिय आदान-प्रदानको उपलब्धि, पैचिङको प्राचीन तथा आधुनिक अवस्था, चिनियाँ शहर तथा विश्वका विभिन्न शहरबीच वेल्ट एन्ड रोड निर्माण अवस्थाबारे देखाइनेछ।

पैचिङ दिवस अवसरमा चीन-मध्य तथा पूर्वी युरोपेली मुलुक साँस्कृतिक तथा कला गाला, पैचिङ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण व्यापार संघ सम्मेलन आदि कार्यक्रम पनि आयोजना हुन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *