
नवौँ पैचिङ अन्तर्राष्टिय चलचित्र समारोह शनिबारदेखि पैचिङमा शूरु भएको छ। चालू वर्षको पैचिङ विश्वविद्यालयको चलचित्र समारोह अप्रिल १३ तारिखदेखि २० तारिखसम्म आयोजना हुने छ।
एक सयभन्दा बढि प्रसिद्ध चलचित्र निर्माता, निर्देशक, अभिनेता र अभिनेत्रीहरुको उक्त समारोहमा उपस्थिति रहने छ।
