पेरुको संसदद्वारा राष्ट्रपतिको पद संकटमा

ram naam satya
     पेरुको संसदले पन्ध्र तारिख राति विपक्षी संसद सदस्यहरूले राष्ट्रपति पेद्रो पाब्लो कुजिन्स्कीलाई राष्ट्रपति पदबाट हटाउने पक्षमा स्वीकृति दिएको छ।

        प्रक्रिया अनुसार, संसदले एक्काईस तारिख उहाँविरूद्ध राष्ट्रपतिय पदबाट हटाउन अन्तिम अनुमोदन गर्नुपर्नेछ।

पेरु संसदको सबैभन्दा ठूलो विपक्षी पार्टी पपुलर फोर्स पार्टीका प्रवक्ता सालावेरिले राष्ट्रपति कुजिन्स्कीले राष्ट्रपति पदको दुरूपयोग गरी ब्राजिल निर्माण कम्पनीको परामर्श सेवाहरू प्रत्यक्ष रूपमा दिएकोले त्यो शंकास्पद गतिविधिमा संलग्नताका कारण पदच्यूत गरिनुपर्ने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *