पाकिस्तानका सबै पक्ष चीनसँगको सम्बन्ध गहन पार्न एकवद्ध रहेको पाकिस्तानी राष्ट्रपतिको धारणा

ram naam satya
दीर्घकालीन रूपमा पाकिस्तानको विकासका लागि चीनको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुका साथै आपसी मित्रतामा गौरव लागेको छ। पाकिस्तानका सबै पक्षले पाकिस्तान र चीनको सम्बन्धलाई गहन पार्न समर्थन दिएको र बेल्ड एण्ड रोड सहयोगमा सक्रिय रुपमा भाग लिने इच्छा लिएका छन्। पाकिस्तानी राष्ट्रपति मम्नून हुसेनले 21 तारिख पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङ्गसँगको भेट-वार्तामा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, पाकिस्तान र चीनबीच सर्वकालीन रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध चौतर्फी रुपमा अगाडि बढाएर दुइ देशको सम्बन्ध सामु महत्वपूर्ण विकास मौका देखा परेको छ।

सोहि दिन राजदूत याउ चिङ्गले राष्ट्रपति भवनमा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाण पत्र पेश गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *