नेपाली प्रतिनिधि मण्डलद्वारा चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठक सहभागी

ram naam satya

(GMT+08:00) 2017-12-02 19:04:06

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरु बीच संवाद उच्च स्तरीय बैठक हिजो पैचिङमा शुरु भयो। नेपाल कम्युनिष्ट पार्टी माओवादीको राजनीतिक व्यूरोका सदस्य, नेपाल कम्युनिष्ट पार्टी माओवादीको अन्तर्राष्ट्रिय विभागका सचिव युवराज चौलागाइँको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यस बैठकमा सहभागी भएको छ। नेपाली काँग्रेसकी सदस्य, नेपालकी भूतपूर्व उप-प्रधानमन्त्री एवम परराष्ट्र मन्त्री सुजाता कोइराला पनि यस बैठकलाई सम्बोधन गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *