

सिन्व्हा समाचार समितिका अनुसार हिजो चौबिस तारिखका दिन 《सी चिन फिङले बेल्ट एण्ड रोडबारे कुराकानी》नामक किताबको अंग्रेजी र फ्रान्सेली भाषाको किताबको पहिलो वितरण समारोह पैचिङमा आयोजित भएको छ।
चीनको राज्य परिषदको समाचार अफिसले उक्त किताबको पहिलो वितरण समारोह आयोजित भएको छ। दुई सयभन्दा बढी सम्बन्धित व्यक्तिहरुले उक्त समारोहमा भाग लिएका छन्।

