“नागरिकको जीवनस्तरमा सुधार” थ्वान चे गाउँको कथा

ram naam satya

स छुआन-तिब्बत राजमार्गमा एउटा गाउँ छ जुन अ लाङ पहाडको सुरुङको पश्चिमी भागमा पर्दछ। यो स छुआन कान च तिब्बत स्वायत्त जिल्लाको पहिलो गाउँ हो र यसको नाम थ्वान चे गाउँ रहेको छ।

पहिले उक्त गाउँ यातायातको असुविधा भएको साथै फोहोरी गरिब गाउँको रूपमा थियो। यहाँका बासिन्दाले मुख्य रुपमा मकै रोप्ने गर्थे। सन् २०१२ मा थ्वान चे गाउँका प्रति व्यक्ति वार्षिक आम्दानी दुई हजार युआनभन्दा कम थियो।

हाल थ्वान चे गाउँ विशेषतायुक्त कृषि उत्पादनको रोपणमार्फत गरिबीबाट मुक्त भएको छ। सन् २०१८ मा यहाँका बासिन्दाको प्रति व्यक्ति वार्षिक आम्दानी पन्ध्र हजार चिनियाँ युआन पुगेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *