नवौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

ram naam satya

नवौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन समारोह अप्रिल २० तारिख पैचिङमा आयोजित भएको छ। समारोहमा सहभागी चिनियाँ तथा विदेशी चलचित्र निर्माताहरूल विभिन्न पुरस्कारहरूको वितरण समारोहमा पनि उपस्थित भएका छन्। डेमार्क चलचित्र ‘भाग्यमानी मान्छे’ले उत्कृष्ट चलचित्र पुरस्कार जितेको छ।

चलचित्र मूल्याङ्कन समितिले सो चलचित्रबारे यस्तो मूल्याङ्कन गरेको छ किः निकै कौशल तरिकाले एकदमै चुनौतीपूर्ण विषयलाई देखाइएको छ। सम्पूर्ण चलचित्र भावनाले भरिएको छ र शास्त्र तथा नैतिकताबारे छलफल गरिएको छ।

नवौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ५०० वटा चलचित्र प्रदर्शन गरिएको छ। ती चलचित्र २ लाख ३० हजार दर्शकहरूले हेरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *