

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनले निर्माण गर्न खोजेको विशाल समाजवादी आधुनिकीकरण मुलुकका लागि भौतिक रूपमा मात्र नभई मानसिक पक्षमा पनि विशाल हुनुपर्ने औंल्याउनुभएको छ।
चिनियाँ युवा-युवतीले निरन्तर रूपमा नैतिकता तथा सम्बन्धीत् कार्वाही बढाउनुपर्ने, सही बाटो कायम राख्नुपर्ने, नियमबमोजिम् कार्वाही चलाउनुपर्ने, मेहनतका साथ रमणिय जीवन बनाउनुपर्ने, स्वतन्त्र रुपमा पैसाको पूजा, स्वभोग, व्यक्तिवाद तथा विनाशवाद आदि गलत विचारको विरोध गर्नुपर्ने र अझ उच्चस्तरीय जीन्दगी खोज्नुपर्ने बताउँदै निष्पक्ष तथा जोरदार सुन्दर समाजमा विस्तार गर्न सकोस् भन्ने कामना गर्नुभएको छ।

