दोस्रो आयात एक्स्पोमा विश्वका शीर्ष पाँचसय अग्रणी कम्पनीहरूमध्ये २५० सहभागी हुने

ram naam satya

दोस्रो आयात एक्स्पोमा व्यवसाय प्रदर्शनीको तयारी कार्य तीब्र गतिमा हुँदै पूरा हुन लागेको छ। यस एक्स्पोमा करिब २ सय ५० वटा विश्वका शीर्ष पाँच सय र अग्रणी कम्पनीहरूबाट सहभागी हुनेछन्। मे ९ तारिख शाङहाईमा आयोजित चिनियाँ अन्तर्राष्ट्रिय आयात एकस्पोको प्रदर्शनीमा सहभागी व्यवसाय संघको गोष्ठीमा उक्त जानकारी दिइएको हो।

हालसम्म चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको प्रदर्शनीमा सहभागी व्यवसाय संघको सदस्यको संख्य ६८ पुगेको छ। यी सदस्य व्यवसायीको प्रदर्शनी क्षत्रफल ५० हजार वर्गमिटर रहेको छ। दशौँ विश्वव्यापी व्यवसायीहरूले सक्रिय रूपमा उक्त संघमा भाग लिने माग गरिरहेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *