तिब्बती व्यवसायद्वारा वैदेशिक आर्थिक तथा व्यापारिक सहयोग मजबुत

ram naam satya

तिब्बत स्वायत्त प्रदेशका चार व्यवसायहरुले हाल नेपाल लगायत तीन मुलुकसँग औद्योगिक पार्कको निर्माण,अलौह धातुको विकास,ठूलो डेटा अन्तर्सिमा सेवा लगायत पाँच परियोजनामा हस्ताक्षर गरेका छन्। यी सम्झौताको कूल रकम 1 अर्ब 15करोड अमेरिकी डलर पुगेको छ।

यस वर्षयता तिब्बती व्यवसायले सक्रिय रुपमा खुल्ला अर्थतन्त्रको विकास गर्दै आएको छ। वर्तमान तिब्बतले दक्षिण एशिया उन्मुख महत्वपूर्ण खुल्ला च्यानलको निर्माणलाई प्रवर्द्धन गर्दै व्यापारको नयाँ शैली हुर्काइरहेको छ। तिब्बती व्यवसाय र विदेशसँगको सहयोग सम्बन्धी संख्या र रकम लगातार बढ्दै आएको छ। तिब्बत स्वायत्त प्रदेशको वाणिज्य व्युरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन्2018 तिब्बतको सेवा व्यापार आयात र निर्यात 15करोड अमेरिकी डलर पुगेको छ भने सन्2017को तुलनामा 15.4प्रतिशतले बढेको छ। प्राविधिक सेवा व्यापार नै तिब्बतले अर्थतन्त्रलाई परिवर्तन तथा विकास गर्ने एक नयाँ प्रवर्द्धन शक्ति बनेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *