तिब्बतको लिन्चीमा भूकम्प प्रभावितहरूको राम्रोसँग बन्दोबस्त

ram naam satya
(GMT+08:00) 2017-11-21 14:25:48

नभेम्बर १८ तारिख तिब्बतको लिन्चीमा ६.९ रेक्टर स्केलको भूकम्प गएपछि लिन्चीमा स्थापित अस्थायी आश्रय स्थलको संख्या ४९ पुगेको छ। खडा गरिएका पालहरूको संख्या ५०५ छ भने भूकम्प प्रभावितलार्इ हाते टर्चलाइट, म्याट, आकस्मिक बत्ती आदि सामान पनि प्रदान गरिएको छ। असुरक्षित घर भएका २००० सर्वसाधारणको बसाइ सराइ पनि मिलाइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *