छिङ वंशकालको तिब्बत दस्तावेज संग्रह प्रकाशित

ram naam satya
छिङ वंशकालको राष्ट्रिय बिशाल ऐतिहासिक परियोजना अर्थात् छिङ वंशकाल तिब्बतको स्थानीय दस्तावेजको संग्रहलाई हालै प्रकाशित गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ। सो संग्रहबाट तिब्बती शास्त्रको अनुसन्धानका लागि महत्वपूर्ण सामग्री प्रदान गरिनेछ।

प्राप्त जानकारी अनुसार, उक्त संग्रहमा समावेश गरिएका सबै दस्तावेज पहिलो पल्ट समाजसमक्ष सार्वजनिक गरिएको हो। त्यसको विषय समस्त छिङ वंशकालमा भएका हुन्। त्यसमा छिङ वंशकाल केन्द्रीय सरकारको शासनमा तिब्बतको स्थानीय राजनीतिक व्यवस्था, प्रशासनिक व्यवस्थापन, अर्थतन्त्र र ब्यापार आदि विषयहरू पनि समावेश छन्। त्यो संग्रहको ऐतिहासिक सामग्री र अनुसन्धान गर्ने उच्च मूल्य रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *