चीन, बुल्गेरिया र क्रोएशियाका प्रधानमन्त्रीद्वारा “16+1 विश्व साझेदारी केन्द्र”को संयुक्त अनावरण

ram naam satya

स्थानीय समय अनुसार बाह्र तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङले डुब्रोभ्निकमा आठौं चीन-मध्यपूर्वी युरोपेली मुलुकका नेताबीचको भेट-वार्ता पछि बुल्गारियाका प्रधानमन्त्री र क्रोएशियाका प्रधानमन्त्रीले “16+1 विश्व साझेदारी केन्द्र”को संयुक्त रुपमा अनावरण गर्नुभयो।

“16+1 विश्व साझेदारी केन्द्र” गत वर्षको बुल्गेरियोको सोफियामा भएको भेट-वार्ताको महत्वपूर्ण सफलता हो। “16+1 विश्व साझेदारी केन्द्र” एउटा गैर-सरकार, गैर-लाभको थिंक ट्यांक परामर्श एजेन्सी हो। सो एजेन्सीले दुवै पक्षका व्यवसायहरु बीचको व्यापार लगानी सहयोग, “16+1 सहयोग” को विकासका लागि नीति, कानुनी सल्लाह तथा बौद्धिक सुरक्षाको प्रत्याभूति दिने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *