चीन-पाकिस्तान आर्थिक करिडोरले “बेल्ट एण्ड रोड” निर्माणमा सधैं नै अग्रता राख्ने चिनियाँ राजदूतको ठहर

ram naam satya

चीन-पाकिस्तान आर्थिक करिडोरले सन् 2013मा प्रस्तुत गरिएर खास गरी सन् 2015मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानको भ्रमण गर्नुभएयता ग्वादार बन्दरगाह, ऊर्जा स्रोत, यातायातको आधारभूत प्रबन्धआदि क्षेत्रहरुमा स्पष्ट प्रगति हासिल गरेको छ। चीन-पाकिस्तान आर्थिक करिडोर “बेल्ट एण्ड रोड” प्रारुपमा सबैभन्दा धेरै परियोजनाको निर्माण गरिरहेको र सबैभन्दा छिटो प्रगति उन्मुख परियोजना बनेको छ।

पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले अप्रिल अठार तारिख पाकिस्तानका लागि चिनियाँ सञ्चार-माध्यमहरूलाई अन्तर्वार्ता दिँदै भविश्यमा चीन-पाकिस्तान आर्थिक करिडोरले विकासलाई निरन्तर रुपमा सबल पार्ने, करिडोरको निर्माण उपलब्धिलाई पाकिस्तानको आर्थिक विकासको शक्ति र चीन, पाकिस्तान र वरिपरी क्षेत्रका जनतामा लाभको प्रत्याभूति दिने बताउनुभएको छ।

दोस्रो दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चअघि पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले पाकिस्तानका लागि चिनियाँ सञ्चार-माध्यमसँग उक्त कुरा बताउनुभएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *