

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज 26 तारिख बौद्धिक सम्पदा अधिकारको संरक्षण क्षेत्रको अन्तर्राष्ट्रिय सहयोगलाई सशक्त रुपमा बढाउनका लागि चीनले बौद्धिक सम्पदा अधिकार सम्मानको व्यापारिक वातावरण उपलब्ध गराउने, बौद्धिक सम्पदा अधिकारसम्बन्धी कानूनी प्रणालीको चौतर्फी रुपमा सुधार गर्ने, कानूनी कार्यान्वयनलाई सशक्त पार्ने, विदेशी बौद्धिक सम्पदा व्यक्तिको वैधानिकताको संरक्षणलाई बढाउने, वाणिज्य सुरक्षा संरक्षणको सुधार गर्ने, बौद्धिक सम्पदा अधिकारलाई उल्लंघन गर्ने कर्तुतमाथि गम्भीर रुपमा प्रहार गर्ने कुरा बताउनुभएको छ।
