चीनले धेरै क्षेत्रमा विदेशी लगानी प्रवेशमा अनुमति दिने

ram naam satya

चीनका राष्ट्रध्यक्ष सी चिनफिङले आज २६ तारिखका दिन बोल्दै भविष्यमा चीनले आधुनिक सेवा उद्योग, कृषि र उत्पादन उद्योगमा खुलापन बढाउँदै बढी क्षेत्रमा वैदेशिक लगानी प्रवेशका लागि अनुमति दिने बताउनुभयो।

उहाँले भन्नुभयो : चीनले केही नयाँ स्वतन्त्र व्यापारिक क्षेत्र र स्वतन्त्र व्यापारिक बन्दरगाह निर्माण गर्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *