चीनमा गाउँहरूको सुधार – सिन च्याङ स्वायत्त प्रदेशको योङ खु गाउँको परिवर्तन

ram naam satya

योङ खु नामक गाउँ चीनको सिन च्याङ स्वायत्त प्रदेशको खु च नामक जिल्लाबाट करिब चालिस किलोमिटर दक्षिणमा पर्दछ। हाल यस गाउँमा जम्मा १९२८ जना बासिन्दाहरू छन् र यी बासिन्दाहरूमध्ये १३२१ जना युगुर जाति, ६०२ जना हान जाति र बाँकी अरू विभिन्न जातिका मानिसहरू सँगसँगै मिलेर बसोबास गरिरहेका छन्। सन् २०१७ देखि २०१८ सम्म एक वर्षमा चीनको निङ पो शहरबाट सिन च्याङमा पठाइएका नवौं खेपको सहयोग तथा सुधार कार्य टोलीले उक्त गाउँमा स्कुल, बजार, खेलमैदान, खेत तथा पशुपालनको प्रबन्धका लागि आवश्यक निर्माण लगायत सुविधा उपलब्ध गराएको छ। यी फोटोहरूले योङ खु गाउँको सुधार कार्य अघि र पछिको परिवर्तन देखाउँछन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *