चीनद्वारा बेग्ला बेग्लै गरी भियतनाम र लाओससँग “बेल्ट एण्ड रोड इनिसिएटिभ” निर्माणबारे महत्वपूर्ण मतैक्यता

ram naam satya
(GMT+08:00) 2017-11-14 18:00:05

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले चौध तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्राध्यक्ष सी चिन फिङले भियतनाम र लाओसको भ्रमण गर्नुभएको अवधिमा बेग्ला बेग्लै गरी ती दुई देशसँग “बेल्ट एण्ड रोड इनिसिएटिभ” निर्माणबारे महत्वपूर्ण मतैक्यता प्राप्त भएको जानकारी दिनुभएको छ।

प्रवक्ता कङका अनुसार, भियतनामको भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले भियतनामी नेतासँग “बेल्ट एण्ड रोड इनिसिएटिभ” निर्माणलाई तीव्र पार्ने विषयबारे महत्वपूर्ण मतैक्यता हासिल गर्नुभएको थियो।

लाओसको भ्रमण अवधिमा राष्ट्राध्यक्ष तथा लाओसका नेता बीच “बेल्ट एण्ड रोड इनिसिएटिभ” निर्माणलाई तीव्र पार्ने विषयबारे महत्वपूर्ण मतैक्य सम्पन्न भएको जानकारी पनि प्रवक्ता कङले दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *