चीनको विद्युत खपत मात्रामा 5.5प्रतिशतले वृद्धि हुने चिनियाँ विद्युत उद्योग-व्यवसाय महासंघको प्रतिवेदन

ram naam satya

चिनियाँ विद्युत उद्योग-व्यवसाय महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, समष्टिगत अर्थतन्त्र, सेवा व्यवसाय, वासिन्दाको विजुली खपतको विकास प्रवृत्ति, वायु प्रदूषणको नियन्त्रण, विजुली जन्य ऊर्जा स्रोतआदि कारक-तत्वहरूकाअनुसार, सन् 2018 मा विजुलीको उपभोगले सन् 2017को स्थिर र तीव्र वृद्धि स्तरलाई निरन्तर कायम राख्दै, सन् 2018 मा समस्त समाजको विजुली खपत मात्रामा 5.5प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

चिनियाँ विद्युत उद्योग-व्यवसाय महासंघका उप महासचिव आन हुङ क्वाङले सन् 2018 चीनको विजुलीको आपूर्ति र माग फराकिलो हुने अनुमान गरिएको कुरा बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *