चीनको वाणिज्य अन्तरिक्ष उद्योग-व्यवसायद्वारा सन् 2018 “लेडी बग श्रृंखलावद्ध” उपग्रहको प्रक्षेपण

ram naam satya

हाल चीनको वाणिज्य अन्तरिक्ष उद्योग-व्यवसाय च्यौ थ्येन वै सिङ नामक कम्पनीद्वारा प्रस्तावित ‘वु लियानवाङ’ योजना औपचारिक रुपमा शुरु भएको छ। सन् 2018को उत्तरार्धमा सात वटा उपग्रह बोकेको क्यारियर रकेटको प्रक्षेपण गरिने अनुमान गरिएको छ। हालसम्म यो चीनको गैर सरकारी स्वामित्वयुक्त वाणिज्य अन्तरिक्ष क्षेत्रमा सबैभन्दा ठूलो परिमाण र सबैभन्दा जटिल योजना हो।

च्यौ थ्येन वै सिङ साना उपग्रहको डिजाइन, प्रविधिको अनुसन्धान तथा विकास, इन्टर्नेटको गठन प्रविधि जानेको वाणिज्य अन्तरिक्ष कम्पनी हो। सन् 2018 फेब्रुअरी दुई तारिख चीनको पहिलो शिक्षा उपग्रह “किशोरकिशोरी स्टार एक नम्बर”नामक उपग्रह प्रक्षेपण गरिएको छ। च्यौ थ्येन वै सिङ कम्पनीले उक्त उपग्रहको अनुसन्धान, उत्पादन, जाँचबुझ कार्यको जिम्मा लिएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *