चीनको युननान प्रान्तको गैर-भौतिक साँस्कृतिक सम्पदा कला प्रदर्शनी फ्रान्समा

ram naam satya

चीनको युन नान प्रान्तको गैर-भौतिक साँस्कृतिक अवशेष सम्पदा कलाकृति प्रदर्शनी अप्रिल तीस तारिख फ्रान्सको पेरिसमा शुरु भयो। यस पटकको प्रदर्शनी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा “चीनको पर्यटन सँस्कृति सप्ताह” क्रमवद्ध गतिविधिहरुमध्ये एक भाग हो। यस पटकको प्रदर्शन मे चौब्बीस तारिखसम्म जारी रहने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *