चीनका प्रधानमन्त्री ली ख छ्याङको युरोप भ्रमण सम्पन्न

ram naam satya

चीनका प्रधानमन्त्री ली ख छ्याङ एक्काईसौं चीन-युरोपेली संघका नेता बीचको भेट-वार्ता, आठौं चीन-मध्यपूर्व युरोपेली मुलुकका नेताबीचको भेट-वार्ता र क्रोएशियाको औपचारिक भ्रमण सम्पन्न गरी विशेष विमानद्वारा स्वदेश फर्किनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *