चीनका उपप्रधानमन्त्री लिउ प्योङछाङ हिउँदे ओलम्पिकको समापन समारोहमा सहभागी हुने

ram naam satya

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको विशेष प्रतिनिधिको हैसियतमा चीनका उपप्रधानमन्त्री लिउ यान तुङ्ग २३ तारिख प्योङछाङमा हुने 23औं हिउँदे ओलम्पिक खेलकुदको समापन समारोहमा सहभागी हुनुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्याङ्गले 19 तारिख उक्त जानकारी दिनुभएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *