चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा विमान दुर्घटनाप्रति इरानी समकक्षी समक्ष समवेदना सन्देश

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फेब्रुअरी 19 तारिख इरानी विमान दुर्घटनाको विषयलाई लिएर त्यहाँका राष्ट्रपति हसन रोहानीलाई समवेदना सन्देश पठाउनुभएको छ।

समवेदना सन्देशमा राष्ट्राध्यक्ष सीले इरानको एक विमान खस्दा सबै यात्रुहरू र चालक दलका सदस्यहरुको मृत्यु भएकोमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि गहिरो दुःख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका नातेदारहरूप्रति हार्दिक समवेदन व्यक्त गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *