चिनियाँ प्रधानमन्त्री ली फिलिम्पिन्स भ्रमणमा

ram naam satya
(GMT+08:00) 2017-11-12 14:43:19

आशियानको वर्तमान अध्यक्ष मुलुक फिलिम्पिन्सका राष्ट्रपतिको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग आज नोभेम्बर 12 तारिख विहान पैचिङबाट फिलिपिन्स प्रस्थान गर्नु भएको छ। उहाँले 20औँ चीन-आशियान शिखर सम्मेलन, 20औँ आशियान तथा चीन, जापान र दक्षिण कोरिया शिखर सम्मेलन र बाह्रौँ पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी हुनुका साथै फिलिम्पिन्सको औपचारिक भ्रमण गर्नुहुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *