चिनियाँ परराष्ट्र मन्त्रीको अफ्रिका भ्रमणपछि अनुभव

ram naam satya
जनवरी सोह्र तारिख चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले अफ्रिकाको भ्रमण सम्पन्न गरेपछि सञ्चारमाध्यमलाई आफ्नो भ्रमणको अनुभव बताउनु भएको छ।

चीनका परराष्ट्र मन्त्री हरेक वर्षको पहिलो विदेशी भ्रमण अफ्रिका जाने परम्परा 28 वर्ष यता चलिरहे बताउँदै चीन सधैँ नै अफ्रिकी बन्धुसँगै विकास गरेर अन्तर्राष्ट्रिय समाजलाई प्रकाश पारेको उहाँले बताउनुभएको छ। चीनले सधैँ आफूलाई विकासोमुन्ख मुलुकको स्थानमा राखेर अर्थतन्त्रमा नभई राजनीतिमा चीनले अफ्रिकासँग आपसी विश्वास गर्ने र सहयोग गर्ने समझदारी रहेको पनि परराष्ट्रमन्त्री वाङ्गले स्पष्ट पार्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *