चिनियाँ कृषि मन्त्रालयको सुख्खा प्रतिरोध गर्ने तयारी

ram naam satya

चिनियाँ कृषि मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, हिउँद ऋतुदेखि चीनको मध्य भागमा परेको पानी सामान्यभन्दा 50-80 प्रतिशत कम भएको छ। त्यसैले सुख्खाको अवस्था हुनेछ। ग्रीष्म ऋतुमा प्रचुर फसल भित्र्याउनका लागि कृषि मन्त्रालयले सक्रिय रुपमा तयारी गरिरहेको छ।

कृषि मन्त्रालयको बन्दोबस्ती अनुसार, विभिन्न क्षेत्रले निगरानी र चेतावनीलाई सबल पार्नुका साथै मौसम परिवर्तनमाथि नजर पुर्‍याएर सुख्खा अवस्थाको प्रवृत्तिको अनुसन्धान गरेर शीघ्र चेतावनीमूलक सूचना दिनुका साथै प्रकोपको प्रतिरक्षा योजना तयार गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *