चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति राजनीतिक व्यूरोद्वारा आर्थिक परिस्थिति र आर्थिक कार्यको विश्लेषण र अनुसन्धान

ram naam satya

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति राजनीतिक व्यूरोको बैठक अप्रिल १९ तारिख बेइजिङमा सम्पन्न भएको छ। सो बैठकले हाल आर्थिक परिस्थितिको विश्लेषण र अनुसन्धान गरी हालको आर्थिक कार्य व्यवस्थापन गरी सन् २०१८ मा गरिबी निवारणको उपलब्धिको मूल्यांकन अवस्था सुनुवाइ गरेको छ। त्यसैगरी गरिबी निवारण कार्यका लागि माग प्रस्तुत गरेको “चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार-प्रसार कार्य नियम”बारे लेखाजोखा पनि गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

उक्त बैठकका अनुसार, सुधार तथा खुलापन र बनौटको सामन्जस्यता मार्फत आर्थिक तथा सामाजिक स्थिरतालाई सुदृढ पार्दै उत्पादन व्यवसायको उच्च गुणस्तर विकासको बृद्धिलाई स्थिर पार्ने महत्वपूर्ण टेवाको रुपमा राखिनुपर्ने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *