ग्रीन फाइनान्सको विकास गरी दिगो विकासको समर्थन दिने विशेषज्ञको प्रस्ताव

ram naam satya

चीनको राज्य परिषदको विकास अध्ययन केन्द्रअन्तर्गत फाइनान्स अध्ययन विभागका भूतपूर्व प्रमुख चाङ छङ व्हैले हाल चीनले हरित अर्थतन्त्रको दिगो विकास लक्ष्य साकार तुल्याउने हो भने फाइनान्सको समर्थन पाउनुपर्ने कुरा बताउनुभएको छ।

चिनियाँ अन्तर्राष्ट्रिय विकास बौद्धिक केन्द्रद्वारा आयोजना गरिएको “दिगो विकास मञ्च” हाल पैचिङमा शुरु भएको छ। चाङ छङ व्हैले पहिलो चरणको मञ्चमा बोल्दै चीनको हरित विकासमा धेरै लगानी गरिनुपर्ने भन्दै बित्तीय लगानीमा मात्रै निर्भर भएमा नपुग्ने बताउनुभयो। तेह्रौं पञ्च वर्षीय योजना अवधिमा चीनको ग्रीन फाइनान्सको माग हरेक वर्षमा

25 खर्ब चिनियाँ युआनभन्दा कम हुन नहुने पनि उहाँले व्यक्त गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *