क्युएस विश्वविद्यालयको विद्या सम्बन्धी 2018 को सूचि सार्वजनिक

ram naam satya

क्युएस अन्तर्राष्ट्रिय शिक्षा समूहले हिजो फेब्रअरी अठाइस तारिख आठौं वर्षमा क्युएस विश्वविद्यालयको विद्या सम्बन्धी सूचि सार्वजनिक गरेको थियो। यो सूचिमा विश्वका एक सय एकाउन्न मुलुकका एक हजार एक सय भन्दा बढी विश्व विद्यालयको अठचालीसवटा विद्या समावेश छन्।

यो सूचिका अनुसार, अमेरिकाका विश्व विद्यालय समग्र रुपमा पहिलेभन्दा पछि रहेको छ। तथापि हार्भड विश्व विद्यालयका चौधवटा विद्या तथा एमआईटीका बाह्रवटा विद्या विश्वमा पहिलो स्थानमा रहेको छ।

चीनको मुख्य भूमिका छिङ ह्वा विश्वविद्यालय तथा पैचिङ विश्व विद्यालयका छ वटा विद्या विश्वका अघिला दश स्थानमा रहेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *