‘कृषि, गाँउ तथा किसान सम्बन्धी सीको भनाइ’ किताब प्रकाशित

ram naam satya

‘कृषि, गाँउ तथा किसान सम्बन्धी सीको भनाइ’ किताब हालै चीनमा प्रकाशन भएको छ।

ग्रामीण पुनरूत्थान रणनीतिको कार्यान्वयन नै सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पार्टी तथा देशको मूल स्थितिबाट दुई वटा सय वर्षको विकास लक्ष्यको कार्यान्वयनलाई लक्षित गरेर करोडौं किसानहरको मागसँग मेल खाने निर्णायक निश्चितता हो। कृषि, गाँउ तथा किसान समस्या नै देशको अर्थतन्त्र तथा जनजीवनसँग घनिष्ट सम्बन्ध छ। सो किताबमा कृषि तथा ग्रामीण क्षेत्रको विकासमा प्राथमिकता, ग्रामीण पुनरूत्थान रणनीतिको कार्यन्वयन लगायत जम्मा गरी ११ वटा मुख्य विषय रहेका छन्। सन् २०१२ को डिसेम्बरदेखि २०१९ को मार्चसम्मको अवधिमा सी चिनफिङले दिनुभएको भाषण, प्रतिवेदन, निर्देशन, बधाइ सन्देश लगायतका विविध सामग्रीको संकलन सो किताबमा गरिएको छ र अधिकांश विषय पहिलो पटक सार्वजनिक गरिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *