औड्रे हेपबर्नको 90औं वार्षिकोत्सवमा ब्रसेल्समा विशेष प्रदर्शनी

ram naam satya

औड्रे हेपबर्न सन् 1929 को मे चार तारिख बेल्जियमका ब्रसेल्समा जन्मिएकी थिइन्। उनको जन्मको 90औं वार्षिकोत्सव मनाउनका लागि एउटा विशेष प्रदर्शनी ब्रसेल्समा आयोजित भएको छ। यो प्रदर्शनीमा लगभग आठ सय वटा औड्रे हेपबर्नका फोटोहरु, उनका दुइ सय भन्दा बढी निजी सामानहरु प्रदर्शन गरिएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *