“एक पेटी एक मार्ग”को विषय लगानी तथा पूँजी जुट्टाउने सहयोग र खुलापन – चीनका अर्थ मन्त्रीद्वारा व्यक्त

ram naam satya

दोस्रो पटक “एक पेटी एक मार्ग” अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन अन्तर्गत पूँजी सञ्चालन र त्यसलाई जुट्टाउने मञ्च आज २५ तारिख बिहान पैचिङमा आयोजित भयो। उक्त मञ्चमा चीनका अर्थ मन्त्री लिउ खुनले चीनले “एक पेटी एक मार्ग” ले खुलापनको पालना गर्ने, बहु-च्यानलमार्फत पूँजी र आधारभूत प्रबन्धको निर्माणमा सहभागी हुँदै समर्थन गर्ने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *