उत्तर र दक्षिण कोरियाबाट राम्रो प्रवृत्तिलाई कायम राखिने चीनको आशा्

ram naam satya

हिउँदे ओलम्पिक खेलकुदबारे उत्तर कोरिया र दक्षिण कोरियाबीचको अनेकन सक्रिय आदान-प्रदान र मैत्रीपूर्ण सहयोगलाई चीनले स्वागत र समर्थन गरेको छ। साथै विभिन्न पक्षले यस्तो राम्रो वार्ता प्रवृत्तिलाई कायम राख्नुका साथै आदान-प्रदानलाई उत्तर कोरिया र अमेरिकाबीच विस्तार पार्ने आशा चीनले गरेको छ। विभिन्न पक्षले प्रायद्वीप समस्यासम्बन्धी वार्ताको ढोका खोल्ने लक्ष्यतिर निरन्तर रुपमा प्रयास गर्ने चीनको आशा रहेको पनि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग स्याले 22 तारिख व्यक्त गर्नुभएको हो।

उहाँका अनुसार, उत्तर कोरिया र अमेरिकाले वर्तमानको मौकाको प्रयोग गरेर आफ्नो सदिच्छा देखाउनुका साथै अन्तर्राष्ट्रिय समाजले त्यसप्रति उत्साह प्रदान गर्ने आशा चीनले गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *