“इस्लामिक स्टेट” का तेह्र जना सदस्यहरुको पूर्वी अफगानिस्तानमा मृत्यु

ram naam satya
(GMT+08:00) 2017-11-26 15:38:38

       अफगानिस्तानका संचार माध्यमहरूका अनुसार, अफगानिस्तानका लागि अमेरिकी सेनाले पूर्वी क्षेत्रको नानगार्हार प्रान्तमा चरम पन्थी समूह “इस्लामिक स्टेट” विरूद्ध नयाँ चरणको हवाई कार्वाहीका क्रममा कम्तीमा तेह्र जना “इस्लामिक स्टेट” का सदस्यहरु मारिएका छन्।

सन् 2015 देखि “इस्लामिक स्टेट”ले अफगानिस्तानको पूर्वी क्षेत्र र उत्तरी क्षेत्र लगायत सिमाक्षेत्रहरूमा गतिविधिहरु संचालन गर्न थालेका थिए। यस वर्षको अप्रिल तेह्र तारिख अफगानिस्तानका लागि अमेरिकी सेनाले नानगार्हार प्रान्तको अछिन क्षेत्रमा ठूलो किसिमको बम विछ्याउँदा “इस्लामिक स्टेट”का 94 जना सदस्यहरु मारिएका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *