इराकको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय समूहद्वारा तीस अर्ब अमेरिकी डलरको सहयोग

ram naam satya

कुवेतका उप-प्रधानमन्त्री एवं विदेशमन्त्री साबाह खालेद अल-हामद अल-साबहले फेब्रुअरी चौध तारिख कुवेत शहरमा आयोजित इराक पुनःनिर्माणको अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै सम्मेलनले इराकको पुनःनिर्माण गर्न तीस अर्ब अमेरिकी डलरको उद्धार संकलन गरेको व्यक्त गर्नुभयो।

इराक पुनःनिर्माणको अन्तर्राष्ट्रिय सम्मेलन यही बाह्र तारिखदेखि चौध तारिख कुवेतमा आयोजना भएको थियो। गत डिसेम्बर नौ तारिख इराकले आइएसआइएसलाई जितेको घोषणा गरेपछि पुनःनिर्माणको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको यो पहिलो पटक हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *