अरु खुलापनको लागि चीनको बढी सुधार तथा खुलापन नीतिको संचालन हुने सीको भनाइ

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले छब्बीस तारिख दोस्रो बेल्ट एण्ड रोडसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा बोल्दै चीनले अनेकौँ महत्वपूर्ण सुधार तथा खुलापन कदम चालेर संस्थागत र संरचनात्मक व्यवस्थापनलाई सुधार गरी अझै उच्च स्तरीय वैदेशिक खुलापनलाई बढाउने व्यक्त गर्नुभयो। अझ ठूलो क्षेत्रमा वैदेशिक बजार पहुँचलाई विस्तृत गर्ने, बौद्धिक सम्पदाको अन्तर्राष्ट्रिय सहयोगलाई अरु बढाउने, सामान र सेवाको आयातलाई अरु बढाउने, अन्तर्राष्ट्रिय समष्टिगत अन्तर्राष्ट्रिय नैतिक समन्वयको अझ प्रभावकारी रुपमा पालना गर्ने, वैदेशिक खुला नीतिको पालना गर्नेमा अरु ध्यान दिने ती कदममा समावेश भएको सीले उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *