अमेरिकाले उत्तर कोरियामाथि सबैभन्दा कडा नाकाबन्दी लगाउने

ram naam satya

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 23 तारिख उत्तर कोरियामाथि सबैभन्दा गम्भीर नाकाबन्दी लगाउने घोषणा गर्नुभएको छ। अमेरिकी अर्थ मन्त्रालयले उत्तर कोरियाका 56 व्यवसाय र व्यक्ति लक्षित पूँजी कटौतीको घोषणा सोही दिनदेखि लगाउने घोषणा गरेको हो।

राष्ट्रपति ट्रम्पले कन्जर्भेटिभ सम्मेलनमा सम्बोधन गर्दै उक्त घोषणा गर्नुभएको हो।

नियम अनुसार, नाकाबन्दी लगाइने व्यवसाय र व्यक्तिअन्तर्गत अमेरिकामा वा अमेरिकी हातमा रहेको पूँजी फ्रिज गरिनेछ। अमेरिकी नागरिकले यी व्यक्ति वा व्यवसायसँग व्यापार गर्न निषेध छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *